(१) 'दर्ता गर्नुहोस्' मा क्लिक गर्नुहोस
(३) टोकन लिनुहोस् र कार्यालय भ्रमण गर्नुहोस् ।
(४) कार्यालयमा जानकारी प्रमाणित गर्नुहोस् ।
आवश्यक कागजातहरू
१) निवेदन पत्र
२) उजुरी कर्ता को नागरिकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) जग्गा धनि पुर्जा र नक्शा पास गरेको प्रमाण