विद्युत जडान आवेदन

श्रिमान् वाडा अध्यक्ष ज्यू,
ल. पु. म. न. पा-६ वडा कार्यालय
कनि बहाल , ललितपुर
मिति: २०२२्/१०/१०

बिषय : विद्युत जडान आवेदन

महोदय,

यस कार्यालयमा खडा गरिएको विद्युत जडान सिफारिस किताब अनुसार प्रमाणित गरिन्छ कि सुरज अधिकारी को घरमा विद्युत जडान गर्नु पर्ने अनुरोध स्विक्रित गरिन्छ |

निवेदक
नाम :-सचिन कुमार झा